Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

न्यून व्यान्डविथ Invert Color A- A A+
नदीजन्य पदार्थको उत्खनन् कार्य बन्द गर्ने सम्बन्धमा
11 दिन अगाडी
29 जेष्ठ
रौतहट, सर्लाही र महोत्तरी तथा भारत (विहार) को सितामढी जिल्लाका पदाधिकारीहरु र सम्बद्ध अधिकारीहरुबीच नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक मिति २०८१ चैत्र २५ गते सोमबारका दिन सम्पन्न भयो ।
2 महिना अगाडी
26 चैत्र
फागु पूर्णिमा सम्बन्धि सूचना
3 महिना अगाडी
27 फाल्गुन
सन् २०२५(हज१४४६) को हजको लागि आवेदन गर्ने सम्पूर्ण आवेदकहरूले सूचना बमोजिम रकम बुझाउनुहुन अनुरोध छ ।
4 महिना अगाडी
20 माघ
नागरिक वडापत्र
5 महिना अगाडी
29 पुस
जिल्ला प्रशासन कार्यालय, रौतहटको गुनासो, Facebook,Whats App मा आफ्नो गुनासो राख्नको लागि QR Scan गर्ने सम्बन्धी सूचना ।
5 महिना अगाडी
18 पुस
बिनोद कुमार खड्का
बिनोद कुमार खड्का

प्रमुख जिल्ला अधिकारी

किरण निधि तिवारी
किरण निधि तिवारी

सहायक प्रमुख जिल्ला अधिकारी

प्रवक्ता

9855047772

यमन सुन्दर श्रेष्ठ
यमन सुन्दर श्रेष्ठ

प्रशासकीय अधिकृत

प्रमेश शिवा
प्रमेश शिवा

प्रशासकीय अधिकृत

मनिष झा
मनिष झा

प्रशासकीय अधिकृत

(सूचना अधिकारी)

9861729924

नजाबुल खान पैठान
नजाबुल खान पैठान

नायब सुब्बा

बिसाल सुन्दास
बिसाल सुन्दास

नायब सुब्बा

सांगठनिक संरचना हेर्नुहाेस्
नदीजन्य पदार्थको उत्खनन् कार्य बन्द गर्ने सम्बन्धमा
11 दिन अगाडी
29 जेष्ठ
रौतहट, सर्लाही र महोत्तरी तथा भारत (विहार) को सितामढी जिल्लाका पदाधिकारीहरु र सम्बद्ध अधिकारीहरुबीच नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक मिति २०८१ चैत्र २५ गते सोमबारका दिन सम्पन्न भयो ।
2 महिना अगाडी
26 चैत्र
फागु पूर्णिमा सम्बन्धि सूचना
3 महिना अगाडी
27 फाल्गुन
सन् २०२५(हज१४४६) को हजको लागि आवेदन गर्ने सम्पूर्ण आवेदकहरूले सूचना बमोजिम रकम बुझाउनुहुन अनुरोध छ ।
4 महिना अगाडी
20 माघ
नागरिक वडापत्र
5 महिना अगाडी
29 पुस
जिल्ला प्रशासन कार्यालय, रौतहटको गुनासो, Facebook,Whats App मा आफ्नो गुनासो राख्नको लागि QR Scan गर्ने सम्बन्धी सूचना ।
5 महिना अगाडी
18 पुस
भर्खरै अध्यावधिक सामाग्रीहरु

नागरिक वडापत्र

हामीले प्रवाह गर्ने सेवाको जानकारी


नागरिक वडापत्रको प्रकार
बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य

कोठा नं : झ्यान नं. ३ प्रमाण पुगेको खण्डमा सोही दिन | रु‍. १० को हुलाक टिकट |

जिम्मेवार कर्मचारी/शाखा : गोपाल कुमार झा / नागरिकता शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

कर्मचारीको नाताले नागरिकता प्रमाण पत्र

कोठा नं : झ्यान नं. ३ साेही दिन । | रु‍. १० को हुलाक टिकट |

जिम्मेवार कर्मचारी/शाखा : गोपाल कुमार झा / नागरिकता शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

वैवाहिक अंगीकृत नागरिकता

कोठा नं : झ्यान नं. ३ प्रमाण पुगेको खण्डमा सोही दिन | रु. १०।– को हुलाक टिकट |

जिम्मेवार कर्मचारी/शाखा : गोपाल कुमार झा / नागरिकता शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

नेपाली नागरिकताको प्रतिलिपि

कोठा नं : झ्यान नं. ५ प्रमाण पुगेको खण्डमा सोही दिन | रु‍. १३ को हुलाक टिकट |

जिम्मेवार कर्मचारी/शाखा : गोपाल कुमार केशरी / नागरिकता प्रतिलिपी शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

नावालक परिचयपत्र

कोठा नं : 103 सोही दिन | रु.१०।– को टिकट |

जिम्मेवार कर्मचारी/शाखा : राम नरेश साह / प्रशासन शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

राहदानी आवेदन

कोठा नं : 11 कार्यालयमा Live enrollment गरेको १५ दिन भित्र (राहदानी प्राप्त भएपछि मात्र) | कार्यालयबाट लिनेको हकमा ३४ पृष्ठको राहदानीको लागि रु.५,०००/- र ६६ पृष्ठको लागि रु.१०,०००/- राजस्व । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक-फरक दस्तुर लाग्छ ।     |

जिम्मेवार कर्मचारी/शाखा : राष्ट्र गिरी / राहदानी शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

संस्था दर्ता

कोठा नं : 103 प्रकृया पुगेको  दिन वा सोही दिन | दर्ता शुल्क रु. १०००।- |

जिम्मेवार कर्मचारी/शाखा : राम नरेश साह / प्रशासन शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

संस्था नविकरण

कोठा नं : 103 सोही दिन | रु. ५००।- |

जिम्मेवार कर्मचारी/शाखा : राम नरेश साह / प्रशासन शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

छापाखाना दर्ता

कोठा नं : 103 प्रकृया पुगेको  दिन वा सोही दिन | रु. १०००।- |

जिम्मेवार कर्मचारी/शाखा : राम नरेश साह / प्रशासन शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

हातहतियार खरिद इजाजत

कोठा नं : 103 प्रकृया पुगेको  दिन वा सोही दिन |

जिम्मेवार कर्मचारी/शाखा : राम नरेश साह / प्रशासन शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

हातहतियार इजाजत पत्र नविकरण

कोठा नं : 103 सोही दिन |

जिम्मेवार कर्मचारी/शाखा : राम नरेश साह / प्रशासन शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

नामसारी (हातहतियार)

कोठा नं : 103 प्रकृया पुगेको  दिन वा सोही दिन |

जिम्मेवार कर्मचारी/शाखा : राम नरेश साह / प्रशासन शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

जन्मको अधारमा ना.प्र. प्राप्तको सन्ततीको लागि

कोठा नं : झ्यान नं. ३ प्रमाण पुगेको खण्डमा सोही दिन | रु१० को हुलाक टिकट |

जिम्मेवार कर्मचारी/शाखा : गोपाल कुमार झा / नागरिकता शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

मुद्दा सम्बन्धी

कोठा नं : 202 मुद्दाको अंग पुगेपछि | नि:शुल्क |

जिम्मेवार कर्मचारी/शाखा : उमेश प्रसाद / मुद्दा शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

राष्ट्रिय परिचयपत्र व्यवस्थापन इकाई

कोठा नं : 9 सोही दिन | नि:शुल्क |

जिम्मेवार कर्मचारी/शाखा : गुन्जन कर्ण / राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

कुनै व्यहोरा प्रमाणित सम्बन्धि

कोठा नं : 103 प्रक्रिया पुगेको सोही दिन | नि:शुल्क |

जिम्मेवार कर्मचारी/शाखा : राम नरेश साह / प्रशासन शाखा

गुनासो सुन्ने कर्मचारी : बिनोद कुमार खड्का

पछिल्लो अपडेट गरिएको : 2082-03-08 16:03:49

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रौतहट

Powered By: ProActive Developers