प्रशासकीय अधिकृत श्री प्रलव कायस्थज्यूको स्वागत गरिएको केही झलक
प्र.जि.अ. श्री कृष्ण बहादुर शाहीज्यूको स्वागत गरिएको केही झलक
प्र.जि.अ. इन्द्रदेव यादवज्यूको विदाइको केही झलक
निजामती सेवा दिवस, २०७८
विपद्को समयमा उद्धार, राहत, सहजीकरण लगायतका क्रियाकलापको व्यवहारिक अभ्यास सञ्चालन
१४ औ गणतन्त्र दिवस २०७८ यस कार्यालयका प्र.जि.अ., स.प्र.जि.अ., प्रशासकीय अधिकृत, लगायतका कर्मचारीहरुले दिप प्रज्वलन/दिपावली, सरसफाई तथा झण्डा परिवर्तन गरी मनाइयो ।
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस गौर अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरी, प्रभातफेरी तथा विविध सांगितिक र सांस्कृतिक कार्यक्रम गरी हर्सोल्लासका साथ मनाइयो ।
जिल्ला प्रशासन कार्यालय, रौतहटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन
प्रमुख जिल्ला अधिकारी लगायतका जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीद्वारा मिति २०७७/०५/०९ गते सीमावर्ती क्षेत्र अवलोकन, निरीक्षण भयो ।
प्रमुख जिल्ला अधिकारी श्री बासुदेव घिमिरेज्यूको विदाई कार्यक्रम
प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादवद्वारा सशस्त्र प्रहरी वल नेपाल नं. ११ गण हे.क्वा., राैतहटको निरीक्षण, अवलोकन गरियाे ।
जिल्ला प्रशासन कार्यालयकाे सेवा प्रवाहलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतहरू बीच आर्थिक वर्ष २०७७/७८ काे लागि कार्यसम्पादन सम्झाैता गरिएकाे छ ।
बागमती नदी कटानको निरीक्षण अनुगमन
७० औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७६
२०७६ असार २८ गते आएको बाढीबाट पीडित घरपरिवारलार्इ राहत वितरण गर्दे
शितलहर तथा चिसोबाट बच्नको लागि यस जिल्लाको विभिन्न गा.पा./न.पा.मा कम्बल वितरण गरिदै
एकिकृत घुम्ती शिविर सम्पन्न
कम्बल वितरण
एकिकृत नागरिकता घुम्ती शिबिर
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रौतहट
Powered By: ProActive Developers