2077-06-19
2077-06-19
तस्बिर :
नेपाल-भारतको सीमा क्षेत्रमा निर्माण भएको बाँधले नेपाल तर्फ श्रृजना गरेको डुवान लगायतको वोर्डर मामिलाहरुको छलफल सहित पूर्व र पश्चिम नवलपरासी, चितवन, पर्सा, बारा र रौतहट जिल्ला तथा भारतको पूर्वी र पश्चिमी चम्पारण जिल्ला बीचको नेपाल-भारत सीमावर्ती जिल्लाको संयुक्त बैठक मिति २०७७/०६/१९ गते बारामा सम्पन्न भयो ।