Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

न्यून व्यान्डविथ Invert Color A- A A+

हराएको बालक परिवारलाई हस्तान्तरण गरिएको

2077-05-03

2077-05-03


117645986_1209765909373242_5032893052321011839_n.jpg तस्बिर :

मिति २०७६/१०/१८ गते देखि हराएका पराेहा नगरपालिका वडा नं. ८ निवासी शेख जुनैदकाे छाेरा वर्ष १२ काे शेख जफर एमामलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी श्री बासुदेव घिमिरे, नेपाल प्रहरी तथा ग्रामिण विकास केन्द्र, नेपालकी काेषाध्यक्ष ममता झा लगायतकाे सामूहिक प्रयासबाट निज बालकलाई संरक्षित गरि राखिएकाे बालगृह, दरभंगाबाट सकुशल ल्याई आज मिति २०७७/०५/०३ गते प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादव लगायतका पदाधिकारीहरूकाे उपस्थितिमा परिवारलाई हस्तान्तरण गरिएकाे छ ।

पछिल्लो अपडेट गरिएको : 2079-04-04 09:17:13

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रौतहट

Powered By: ProActive Developers