Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

गाैर, राैतहट

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

गाैर, राैतहट

गैर सरकारी संस्थाहरुलाई आह्वान गरिएको

8 महिना अगाडी

2077-05-06


117765355_721200395106871_4402525473790219927_n.jpg तस्बिर :

प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादव र जिल्ला भित्र क्रियाशिल गैर सरकारी संस्थाहरु बीच अन्तरक्रिया तथा छलफल भयो । अन्तरक्रियाको क्रममा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला भित्र संचालन हुने आइसोलेसन व्यवस्थापन तथा गौर अस्पतालमा ICU सेवा संचालन गर्न आवश्यक पर्ने भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण जडानका लागि तत्कालै र केही समय पश्चात गर्न सकिने सहयोग सहितको प्रस्ताव पेश गर्न गैर सरकारी संस्थाहरुलार्इ आह्वान गरियो ।