2077-05-06
2077-05-06
प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादव र जिल्ला भित्र क्रियाशिल गैर सरकारी संस्थाहरु बीच अन्तरक्रिया तथा छलफल भयो । अन्तरक्रियाको क्रममा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला भित्र संचालन हुने आइसोलेसन व्यवस्थापन तथा गौर अस्पतालमा ICU सेवा संचालन गर्न आवश्यक पर्ने भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण जडानका लागि तत्कालै र केही समय पश्चात गर्न सकिने सहयोग सहितको प्रस्ताव पेश गर्न गैर सरकारी संस्थाहरुलार्इ आह्वान गरियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रौतहट
Powered By: ProActive Developers