Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

RT-PCR Lab को समुद्‍घाटन भै सेवा संचालनमा आएको

2077-06-02

2077-06-02


118148894_917023098787913_7049108309645891061_o.jpg तस्बिर :

मिति २०७७/०४/३० गतेका दिन कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लास्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र रौतहटको संयुक्त बैठकबाट भएको निर्णयानुसार श्री जय किसान पोलिटेक्निक इन्ष्टिच्यूट धरहरीमा ३०० बेडको आइसोलेसन सेन्टर तयार भई संचालनमा रहेको तथा सोही बैठकको निर्णयानुसार गौर अस्पतालमा स्थानीय तहको सहयोगमा समेत RT-PCR Lab स्थापना गरि संचालनमा ल्याउने निर्णय पश्चात आइसोलेशन सेन्टर, RT-PCR Lab संचालन एवं व्यवस्थापनका लागि हालसम्म जिल्लाका १३ वटा स्थानीय तह (माधवनारायण, परोहा, कटहरिया, गढीमाई, बृन्दावन, बौधीमाई, गरुडा, फतुवा विजयपुर, राजदेवी, गौर, गुजरा, राजपुर) ले रु. ५ लाखका दरले सहयोग रकम गौर अस्पताललाई उपलब्ध गराइसकेको र आज मिति २०७७/०६/०२ गतेका दिन गौर अस्पतालमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको एकीकृत प्रयासवाट PCR Lab स्थापना भै प्रदेश नं. २ का सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साह ज्यूवाट उक्त PCR Lab को समुद्घाटन भै सेवा संचालनमा आएको ।

पछिल्लो अपडेट गरिएको : 2083-03-02 10:05:31

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रौतहट .