Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

मंगलवार, श्रावण २६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तरार्ष्ट्रिय दिवस मनाइयाे

२०७६-०३-११ २०७६-०३-११

20190626_071833.jpg तस्बिर :

लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तरार्ष्ट्रिय दिवस जुन २०-२६,२०१९ सप्ताहव्यापी कार्यक्रमको कार्ययोजना अनुरुप आज मिति २०७६।०३।११ गते विहान ७:३० बजे यस जिल्लाको गौर वि.पी. चौक देखि प्रभातफेरी कार्यक्रम शुरु भर्इ जिल्ला समन्वय समितिको प्राङ्गनमा भेला भर्इ प्र.जि.अ. किरण थापाको अध्यक्षतामा गौर न.पा.का मेयर अजय कुमार गुप्ताज्यूको प्रमुख आतिथ्यता, जिल्ला स्थितका सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरुको सहभागिता तथा आर.डी.सी. नेपालको सहकार्यमा लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध विभिन्न कार्यक्रमहरु गरि समापन गरियो । 

पछिल्लो अपडेट गरिएको : 2083-04-13 18:11:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रौतहट