Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रौतहट

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकिकृत घुम्ती शिविर सम्पन्न

2076-01-26

2076-01-26


59755685_283452465934812_5753657491028180992_n_(1)(1).jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय रौतहटको स‌‌ंयोजनमा जिल्लाबाट प्रदान गरिने सरकारी कार्यालयका सेवाहरु स्थानीयमै गएर सेवा प्रदान गरिने कार्यक्रम अनुरुप चन्द्रपुर नगरपालिकाको जुडिबेला र गैडाटारमा बैशाख  २० र २१ गते दुई दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविरबाट ९९ जनाले नयाँ नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । त्यस्तै, ९९ ले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । घुम्ती शिविरमा सरकारी वकिल कार्यालयले परिवर्तित मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि,  । नेपाली सेना इन्द्रबक्स गण पुरेनवा रौतहट र सशस्त्र प्रहरी बल नेपालले विपद व्यवस्थापन सम्बन्धि जनचेतना मुलक श्रव्यदृश्य प्रदर्शन, भर्ना, शर्प दंश र Improvised Explosive Device (IED) सम्बन्धि सचेतना कार्यक्रम गरेको थियो । त्यस्तै, नेपाल प्रहरीले घुम्ती शिविरमा सहयोग, सुरक्षाको प्रबन्ध र ट्राफिक सम्बन्धि पर्चा पम्प्लेट बितरण गरेको थिय , त्यसैगरी स्वास्थ्य  कार्यालयले स्वास्थ्य परिक्षण, कृषि ज्ञान केन्द्रले तरकारीको बिउ बिजन बितरण, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु सम्बन्धि औषधि बितरण र घरेलु तथा साना उद्योग कार्यालयले  नबिकरण तथा व्यवसाय सम्बन्धि जानकारी प्रदान गरेका थिए ।

पछिल्लो अपडेट गरिएको : 2083-03-02 10:05:31

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रौतहट .