मनसुन पुर्वतयारी कार्यशाला गोष्ठी
२०७६-०२-१९
२०७६-०२-१९
तस्बिर :
जिल्ला विपद व्यवस्थापन समिति रौतहटको आयोजना तथा अक्सफाम नेपालको सहयोग र ग्रामिण बिकाश केन्द्र नेपालको सहजीकरणमा प्रमुख जिल्ला अधिकारी श्री किरण थापा ज्यूको अध्यक्षता, जिल्ला समन्वय समितिका अध्यक्ष श्री रामएकवाल राय यादव को प्रमुख आथित्यता तथा सरोकारवाला बिभिन्न निकायका पदाधिकारीहरुको सहभागितामा मनसुन पुर्वतयारी कार्यशाला गोष्ठी मिति २०७६/०२/१७ गतेका दिन होटेल सिया प्यालेस, गौरमा सम्पन्न भयो
