कुनै व्यहोरा प्रमाणित सम्बन्धि
शुल्क
नि:शुल्क
लाग्ने समय
प्रक्रिया पुगेको सोही दिन
कागजातहरु
१. व्यहोरा खुलेको रितपुर्वको निवेदन ।
२. स्थानिय तहको किटानी सिफारिस तथा प्रहरी सर्जमिन मुचुलका ।
३. माग भएको व्यहोरा पुष्टि गर्ने प्रमाण कागज ।
नि:शुल्क
प्रक्रिया पुगेको सोही दिन
१. व्यहोरा खुलेको रितपुर्वको निवेदन ।
२. स्थानिय तहको किटानी सिफारिस तथा प्रहरी सर्जमिन मुचुलका ।
३. माग भएको व्यहोरा पुष्टि गर्ने प्रमाण कागज ।