राष्ट्रिय परिचयपत्र व्यवस्थापन इकाई
शुल्क
नि:शुल्क
लाग्ने समय
सोही दिन
कागजातहरु
१. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल
२. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाण पत्र वा स्थानीय तहको सिफारिस
३. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि
४. बसाई सराई गरेकाहरुको हकमा बसाइसाई प्रमाणपत्र
५. विवाहितको हकमा नागरिकतामा पति पत्नीको नाम उल्लेख नभएमा विवाहदर्ता प्रमाणपत्र अनिवार्य ।
प्रक्रियाहरु
राष्ट्रिय परिचयपत्र फाराम सहित कोठा नं. ०९ मा सम्पर्क गर्ने
