नामसारी (हातहतियार)
शुल्क
लाग्ने समय
प्रकृया पुगेको दिन वा सोही दिन
कागजातहरु
मृतकको नामवाट नामसारी गर्नुपर्दा
- सरोकारवालाको मृतकसंग नाता खुलेको प्रमाण ।
- मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी
- हातहतियारको सक्कल इजाजत पत्र ।
- आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
- स्थानीय तहको सिफारिस
- अन्य आवश्यक व्यहोरा कार्यालय बुझ्ने छ ।
- मृत्यु भएको ६ महिना भित्र निवेदन र अंशियार एक जना भन्दा बढी भए हक दिएको मंजुरनामा ।
हातहतियार नामसारी गर्नुपर्दा
- तोकिएको ढाँचामा निवेदन
- दुवै पक्षको आ-आफ्नो ना.प्र.को प्रतिलिपी
- हातहतियारको सक्कल इजाजत पत्र तथा प्रतिलिपी
