छापाखाना दर्ता
शुल्क
रु. १०००।-
लाग्ने समय
प्रकृया पुगेको दिन वा सोही दिन
कागजातहरु
- घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्रको नक्कल सहित निवेदन ।
- छापाखाना सञ्चालन गर्न लाग्ने पुँजी (वैँक मौज्जाद वा धितो प्रमाणित कागजात)
- छापाखाना राख्ने स्थानीय तहको वा चारकिल्ला प्रमाणित सहितको सिफारिस ।
- निवेदकको नागरिकताको नक्कल प्रति ।
