संस्था नविकरण
शुल्क
रु. ५००।-
लाग्ने समय
सोही दिन
कागजातहरु
- संस्थाको आधिकारिक निवेदन ।
- आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र ।
- लेखापरीक्षकको अडिर्टस अनुमती पत्रको प्रतिलिपि ।
- स्थानीय तहको सिफारिस ।
- लेखापरीक्षण र वार्षिक प्रगति प्रतिवेदन ।
- समितिका पदाधिकारीहरुको बैठकको निर्णय ।
- सक्कल प्रमाण पत्र ।
- तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ ।
