संस्था दर्ता
शुल्क
दर्ता शुल्क रु. १०००।-
लाग्ने समय
प्रकृया पुगेको दिन वा सोही दिन
कागजातहरु
- अनुसूचीको ढाँचामा निवेदन
- सक्कल विद्यान ३ प्रति
- साधारण सभा गरेको निर्णय प्रतिलिपी
- कार्य समितिका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- कार्य समिति सदस्य संख्या बमोजिम साक्षीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- सम्बन्धित स्थानीय तहको सिफारिस पत्र
- प्रत्येक सदस्यको व्यक्तिगत विवरण
- प्रहरी प्रतिवेदन
