नावालक परिचयपत्र
शुल्क
रु.१०।– को टिकट
लाग्ने समय
सोही दिन
कागजातहरु
- निवेदन ।
- स्थानीय तहको सिफारिस ।
- बावु र आमाको ना.प्र.प. नक्कल र नाता प्रमाणित ।
- जन्मदर्ता प्र.प. नक्कल ।
- एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शैक्षिक योग्यताको प्रमाण पत्र नक्कल
- फोटो ३ प्रति ।
प्रक्रियाहरु
कागजात सहित कोठा नं. १०३ (प्रशासन शाखा)
