नेपाली नागरिकताको प्रतिलिपि
शुल्क
रु. १३ को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुगेको खण्डमा सोही दिन
कागजातहरु
- तोकिएको ढाँचामा निवेदन ।
- ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण ।
- अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ ।
- दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
प्रक्रियाहरु
कागजात सहित झ्याल नं. ५ मा पेश गर्ने ।
