वैवाहिक अंगीकृत नागरिकता
शुल्क
रु. १०।– को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुगेको खण्डमा सोही दिन
कागजातहरु
- अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस ।
- पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि ।
- विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।
- पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत ।
- दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
प्रक्रियाहरु
स्थानिय तहबाट सिफारिस भएको अनुसूची ७ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने ।
