रौतहट, सर्लाही र महोत्तरी तथा भारत (विहार) को सितामढी जिल्लाका पदाधिकारीहरु र सम्बद्ध अधिकारीहरुबीच नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक मिति २०८१ चैत्र २५ गते सोमबारका दिन सम्पन्न भयो ।
2081-12-26
2081-12-26
तस्बिर :
